सिटौलाको क्षेत्रबाट प्रत्यक्षमा आठ जनाको नाम सिफारिस

सिटौलाको क्षेत्रबाट प्रत्यक्षमा आठ जनाको नाम सिफारिस

२४ मंसिर, काठमाडौं । झापा–३ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि नेपाली कांग्रेसबाट आठ जनाको नाम सिफारिस गरिएको छ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको क्षेत्रमा प्रत्यक्षतर्फ पहिलो नम्बरमा नवीन विमलीको नाम सिफारिस गरिएको छ । प्रत्यक्षतर्फ सिफारिसमा परेका अन्यहरुमा भगिरथ पोहार, शर्मिला अधिकारी, टीकाराम ढकाल, सीताराम खड्का, श्यामप्रसाद सिटौला, राजेन्द्र घिमिरे र देउपप्रसाद लाबुङको नाम […]

थप पुरा समाचारको लागि
TOP