डिजिटल हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल

डिजिटल हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल

सञ्चारिका समूह नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको ‘लैङ्गिक हिंसा र सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तक्र्रियामा मन्त्री खरेलले डिजिटल हिंसाबाट जोगिन पत्रकार महिलाहरूको दोहोरो जिम्मेवारी रहने बताए। महिला साथीहरूको दोहोरो जिम्मेवारी रहने बताउँदै उहाँले ‘पहिला आफू सुरक्षित रहने’ र ‘यस क्षेत्रलाई सुरक्षित राख्ने’ रहेको उल्लेख गरे।

थप पुरा समाचारको लागि
TOP