महन्थ, हृदयेश र वृषेशचन्दको दलबीच एकीकरणको सहमति

महन्थ, हृदयेश र वृषेशचन्दको दलबीच एकीकरणको सहमति

२४ मंसिर, काठमाडौं । महन्थ ठाकुर, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लाल नेतृत्वको तीन दलबीच पार्टी एकीकरण हुने भएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टीबीच एकीकरण हुने भएको हो । देशमा हाल विकसित परिस्थितिको निकास र भ्रष्टाचार तथा बेथितीको अन्त्य […]

थप पुरा समाचारको लागि
TOP