फिल्म ‘पीआर’ को काठमाडौं प्रिमियर (तस्वीर)

फिल्म ‘पीआर’ को काठमाडौं प्रिमियर (तस्वीर)

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘पर्मानेन्ट रेसिडेन्ट : पीआर’ लाई बुधबार बेलुका प्रिमियर गरिएको छ । क्यूएफएक्सको सामाखुसीस्थित सिटी स्क्वायर हलमा आयोजित प्रिमियरमा फिल्मको कास्ट एन्ड क्रू सहभागी रहे । निर्देशक शोभित बस्नेत, कलाकार सुरज पौडेल, विनिता कार्की देखिए । दिनेश डीसी, दीपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, दीपक आचार्य काकु, रेखा […]

थप पुरा समाचारको लागि
TOP