आइफोनको क्यामेरा नजिकै भएको गोलाकार कालो धब्बा के हो ? के काम गर्छ ?

आइफोनको क्यामेरा नजिकै भएको गोलाकार कालो धब्बा के हो ? के काम गर्छ ?

तपाईंले कहिल्यै आफ्नो आइफोनमा क्यामेराको नजिकै भएको एउटा सानो कालो वृत्त ख्याल गर्नुभएको छ ? विशेषगरी तीनवटा क्यामेरा भएका प्रो मोडेलका आइफोनमा रहने उक्त कालो घेरा लुकेको क्यामेरा पो हो कि भन्ने तपाईंलाई लागेको हुनसक्छ। तर वास्तवमा त्यो कुनै क्यामेरा होइन। त्यो त एउटा विशेष प्रकारको सेन्सर हो जसलाई LiDAR स्क्यानर भनिन्छ । तथापि धेरैजसो […]

थप पुरा समाचारको लागि
TOP