जाँचबुझ आयोगको कार्यादेश थप्ने सरकार-जेनजीबीच सहमति

जाँचबुझ आयोगको कार्यादेश थप्ने सरकार-जेनजीबीच सहमति

२३ मंसिर, काठमाडौं । सरकार र जेनजी प्रतिनिधिहरूबीच  भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगलाई कार्यादेश थप्ने सहमति भएको छ । दुई पक्षबीच बुधबार साँझ भएको सम्झौता अनुसार पाँचवटा कार्यादेश थप्ने सहमति भएको छ । सहमति अनुसार उच्चस्तरीय जाँचबुझ आयोगलाई देहायबमोजिमको कार्यादेश थप गरिएको छ  : (क) यस जनआन्दोलनको क्रममा भएको अत्याधिक बलप्रयोगको […]

थप पुरा समाचारको लागि
TOP