पूर्वी नेपालमा सक्रिय ४ पहिचानवादी दलबीच एकता

पूर्वी नेपालमा सक्रिय ४ पहिचानवादी दलबीच एकता

२४ मंसिर, झापा । पूर्वी नेपालमा सक्रिय राष्ट्रिय मुक्ति पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर) र कोचिला संघर्ष समिति र संघीय लिम्बुवान पार्टी नेपाल बीच पार्टी एकता भएको छ। चारै पक्षबीच छलफलपछि बुधबार आयोजित पत्रकार सम्मेलनमा एकता सम्झौता घोषणा गरिएको हो । एकीकृत पार्टीको नेतृत्वमा अध्यक्ष राजेन्द्र महतो, वरिष्ठ नेता सन्जुहाङ पालुङ्वा, उपाध्यक्ष त्रिनारायण […]

थप पुरा समाचारको लागि
TOP