महाधिवेशन उद्घाटन सत्रको निम्तो बाँड्दै घरदैलोमा एमाले नेताहरू
२४ मंसिर, काठमाडौं । नेकपा एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा जनभागिताका लागि घरदैलोमा पुगेर सो पार्टीले निमन्त्रणा दिन थालेको छ । एमालेका उपमहासचिव एवं महाधिवेशनको जनपरिचालन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले आज काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित वीरेन्द्र चोक, काँडाघारी क्षेत्रबाट सो अभियानको थालनी गरे । नेता ज्ञवालीसहितको टोलीले पार्टीका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट […]
थप पुरा समाचारको लागि