चीनको अन्तरिक्ष अनुसन्धान र व्यावसायिक प्रक्षेपणमा नयाँ सफलता
२४ मंसिर, जियुक्वान । चीनले बुधबार ‘लिजियन–१’ क्यारियर रकेट प्रक्षेपण गरेको छ, जसमा संयुक्त अरब इमिरेट्सको एक उपग्रहसहित ९ वटा उपग्रहहरू थिए । ‘लिजियन–१’ चीनको हल्का तौलको व्यावसायिक रकेट हो, जसलाई सानो र मध्यम आकारका उपग्रहहरूलाई पृथ्वीको अन्य कक्षमा पठाउन डिजाइन गरिएको हो । यो बहु–उपग्रह प्रक्षेपण क्षमतासहित छोटो समयमै उपग्रहहरूलाई योजनाबद्ध कक्षामा पुर्याउन सक्षम […]
थप पुरा समाचारको लागि