चन्द्र विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, पक्का गरे ७५ हजार डलर पुरस्कार

चन्द्र विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, पक्का गरे ७५ हजार डलर पुरस्कार

२४ मंसिर, काठमाडौं । नेपाली बक्सर चन्द्र थापा मगरले आईबीए मेन्स विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्दै इतिहास रचेका छन् । युएईको दुबईमा भइरहेको विश्व बक्सिङ च्याम्पियनसिपमा उनले सेमिफाइनल पुग्दै कम्तीमा कांस्य पदक पक्का गरेका छन् भने ७५ हजार अमेरिकी डलर पनि पाउने पक्का भएको छ । नेपाल पुलिस क्लबका चन्द्रले बुधबार ५४ केजी तौल समूह […]

थप पुरा समाचारको लागि
TOP