ट्रम्पले प्रेस सेक्रेटरीको ओठलाई ‘मेसिनगन’ भनेपछि …
२५ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस सेक्रेटरी क्यारोलिन लीविटको निकै प्रशंसा गरेका छन्। पेन्सिलभेनियामा भाषण दिने क्रममा ट्रम्प अचानक २८ वर्षीया लीविटको सुन्दरता र आत्मविश्वासको प्रशंसा गर्न थाले। ट्रम्पले र्यालीमा भने, ‘हामीले हाम्रो सुपरस्टार क्यारोलिनलाई पनि लिएर आएका छौँ’ उनले थपे, ‘जब उनी टिभीमा आउँछिन्, उनको सुन्दर अनुहार र ओठ […]
थप पुरा समाचारको लागि