च्याम्पियन्स लिगमा आर्सनलको लगातार छैटौं जित

च्याम्पियन्स लिगमा आर्सनलको लगातार छैटौं जित

२५ मंसिर, काठमाडौं । इंग्लिस क्लब आर्सनलले युरोपियन च्याम्पियन्स लिग फुटबलमा अपराजित यात्रा कायमै राखेको छ । आर्सनलले लगातार छैटौं निकाल्ने क्रममा गएराति भएको खेलमा क्लब ब्रुगलाई ३-० गोलअन्तरले हरायो । आर्सनलको जितमा नोनी माडुएकेले दुई गोल गर्दा गाब्रियल मार्टिनेलीले एक गोल गरे । पहिलो हाफमा एक गोल गरेको आर्सनलले दोस्रो हाफमा दुई गोल थप्यो […]

थप पुरा समाचारको लागि
TOP