सुनको भाउ १ हजार बढ्यो, चाँदी हालसम्मकै उच्च

सुनको भाउ १ हजार बढ्यो, चाँदी हालसम्मकै उच्च

२५ मंसिर, काठमाडौं । बिहीबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ १ हजार रुपैयाँ बढेको जनाएको छ । जसअनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार १ सय रुपैयाँ पुगेको छ । हिजो २ लाख ५२ हजार १ सय रुपैयाँ थियो । यसअघि असोज ३१ गते […]

थप पुरा समाचारको लागि
TOP