धनराज गुरुङ र खुमा अर्यालको नाम स्याङ्जाका दुवै क्षेत्रबाट सिफारिस

धनराज गुरुङ र खुमा अर्यालको नाम स्याङ्जाका दुवै क्षेत्रबाट सिफारिस

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र मेडिकल व्यवसायी खुमाप्रसाद अर्यालको नाम स्याङ्जाका दुबै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फका लागि सिफारिस गरिएको छ । उपसभापति गुरुङको नाम स्याङ्जाका दुबै क्षेत्रबाट दोस्रो नम्बरमा राखेर सिफारिस गरिएको छ । मेडिकल व्यवसायीय अर्यालको नाम क्षेत्र नम्बर १ मा आठौं नम्बरमा र क्षेत्र नम्बर २ मा छैठौं स्थानमा […]

थप पुरा समाचारको लागि
TOP