बसन्त गौचन फुटबल एकेडेमीले फुटबल क्याम्प गर्ने
२५ मंसिर, काठमाडौं । बसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको वसन्त गौचन फुटबल एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र जापानबाट आउन लागेका […]
थप पुरा समाचारको लागि