बैतडी कांग्रेसबाट क्यान अध्यक्ष चतुरबहादुर चन्द सिफारिस
२५ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) चतुर बहादुर चन्द आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस बैतडी जिल्लाबाट उम्मेदवार सिफारिस भएका छन् । पार्टीको केन्द्रको परिपत्र अनुसार उम्मेदवारमा सहमति नभएपछि मतदान प्रक्रियामार्फत उम्मेदवार चयन गरिएको हो । जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठकले मतदान प्रक्रियाबाट उम्मेदवार सिफारिस […]
थप पुरा समाचारको लागि