जर्मनीमा सिपमूलक प्रशिक्षार्थी कामदारलाई श्रम स्वीकृति दिएर पठाइने

जर्मनीमा सिपमूलक प्रशिक्षार्थी कामदारलाई श्रम स्वीकृति दिएर पठाइने

जर्मनीमा सिपमूलक प्रशिक्षणसँगै कामका लागि जाने नेपालीलाई श्रम स्वीकृतिमार्फत पठाउने तयारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति दिएर मात्रै पठाउने तयारी गरेको हो ।

थप पुरा समाचारको लागि
TOP