लैंगिक हिंसा व्यवहारबाटै हटाऔं : खेलकुदमन्त्री

लैंगिक हिंसा व्यवहारबाटै हटाऔं : खेलकुदमन्त्री

२५ मंसिर, काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले व्यवहारमा लागु नगरेसम्म लैंगिक हिंसा हट्न नसक्ने बताएका छन् । खेलकुदमा लैंगिक हिंसाविरुद्धको सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुदमन्त्री गुप्ताले यस्तो बताएका हुन् । उनले लैंगिक हिंसा सबैले आफ्नो व्यवहारबाटै हटाउन जरुरी रहेको बताए । लैंगिक हिंसा हुन नदिन आम नागरिकले आफ्नो व्यवहार र जीवनबाट सुरु गर्न […]

थप पुरा समाचारको लागि
TOP