नेपालमा बीमाको व्यवस्था दिगो छैन : स्वास्थ्यमन्त्री
२५ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालमा दिगो बीमाको व्यवस्था नरहेको बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले सरकारी अस्पतालमा भएका आधारभूत सेवाहरुलाई राम्रोसँग सञ्चालन गर्न पनि आग्रह गरिन् । आधारभूत सेवाहरू स्थानीय तहबाट नै उपलब्ध गराउनुपर्ने भए पनि जानेर वा नजानेर […]
थप पुरा समाचारको लागि