ईश्वरलाई महेशको सन्देश– महाधिवेशनपछि पनि सँगै काम गर्नुपर्छ भन्ने सम्झनुस्
महाधिवेशन तीन दिनमा सम्पन्न हुन्छ, त्यसपछि फेरि पनि पार्टीमा एकै ठाउँमा बसेर एउटै छातामुनि बसेर काम गर्नुपर्छ। त्यसकारणले पार्टीमा महाधिवेशन सकिएपछि पनि सँगै काम गर्नुपर्छ भन्ने कुरा चाहिं सबैले सम्झेर आफ्ना गतिविधि गर्नुपर्छ।
थप पुरा समाचारको लागि