पूर्वराष्ट्रपति भण्डारीबाट क्षतिग्रस्त संसद् भवनको अवलोकन
२५ मंसिर, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको निरीक्षण तथा अवलोकन गरेकी छन् । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको संसद् भवनको क्षति अवस्थाबारे जानकारी लिन पूर्वराष्ट्रपति भण्डारी स्वयं भवन परिसरमा पुगेकी हुन् । निरीक्षणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले संसद् भवनको मुख्य गेट, सभाहल, बैठक कक्ष लगायतका क्षेत्रमा भएको तोडफोड र […]
थप पुरा समाचारको लागि