जसवीरेले खोजेको भैरव सर

कोठिडाँडाबाट जसवीरे नियाल्दै गर्दा थुम्का–थुम्कामा कार्पेट विछ्याएझैँ देखिने चियाका बुट्यानहरूमा बिहानीको सुनौलो किरण परिसकेको थियो । चियाको कलिलो मुनामा घामको सुनौलो किरण पोतिएपछि मन त्यसैत्यसै फुरुङ्ग हुने। त्यसक्षण मलाई यस्तो लाग्यो कि-प्रकृतिको यो क्षण सधैँ यथास्थितिमा रहिरहोस् । अनि म घोत्लिएँ, ‘यो डाँडापाखालाई कसले यसरी रुपवती बनाइदियो होला ?’ त्यसबेला मेरो अन्तरहृदयमा एउटा आदरणीय नाम […]
थप पुरा समाचारको लागि