मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

ह्रिस्टपुस्ट हुनु भनेको मांसपेशी ठूलो बनाउनु मात्र होइन, न त दिनमा दुई घण्टा जिम गरेर मात्र तन्दुरुस्त भइन्छ । शरीर स्वस्थ्य हुनलाई शरीर, मन र दिनचर्या सबैमा पूर्णसन्तुलन भइराख्नु आवश्यक छ । विश्व स्वास्थ्य सङ्गठनले भन्छ, ‘राम्रो स्वास्थ्य भनेको केवल शरीरमा रोग नहुनु मात्र होइन, शारीरिक, मानसिक र सामाजिक रुपले पूर्णस्वस्थ हुनु पनि हो ।’ […]

थप पुरा समाचारको लागि
TOP