थाइल्यान्ड–कम्बोडिया सीमामा झडप : ९ जना थाई सैनिकको मृत्यु

थाइल्यान्ड–कम्बोडिया सीमामा झडप : ९ जना थाई सैनिकको मृत्यु

२५ मंसिर, बैङ्कक । कम्बोडियासँग चलिरहेको सीमा झडपमा ९ जना थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बिहीबार बताएका छन् । उनका अनुसार द्वन्द्वले लगभग दुई लाख थाई नागरिकहरूलाई विस्थापित गरे पछि उनीहरुले हाल शरणार्थी शिविरहरूमा शरण लिएका छन् । पत्रकारहरुको साक्षातकारमा सुरासान्टले शरण लिएकै अवस्थामा […]

थप पुरा समाचारको लागि
TOP