काठमाडौंको नारायणटारमा एक महिला मृत फेला

काठमाडौंको नारायणटारमा एक महिला मृत फेला

२५ मंसिर, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नारायणटारमा एक महिला मृत भेटिएकी छिन् । मृत भेटिनेमा ४९ वर्षीया पासाङ डोल्मा तामाङ रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । उनी बिहीबार मृत भेटिएकी हुन् । नारायणटारमा डेराकोठा गरी बस्ने उनी कोठामै मृत भेटिएको प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ […]

थप पुरा समाचारको लागि
TOP