एनआरएन नेपाल डेभलपमेन्ट फन्ड सञ्चालनमा सरकार सकारात्मक : अर्थमन्त्री
२५ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को टोलीले अर्थमन्त्री रामेश्वर प्रसाद खनालसँग भेटवार्ता गरेको छ । भेटमा एनआरएन नेपाल डेभलपेन्ट फन्ड सञ्चालनका क्रममा देखिएका विभिन्न चुनौतीबारे कुराकानी भएको संघले जनाएको छ । प्रतिनिधि मन्डलले फन्ड सञ्चालनमा आवश्यक नीतिगत व्यवस्था, अनुमति तथा विद्यमान नियमावली परिमार्जनबारे आफ्नो धारणा राखेको थियो । मन्त्री खनालले समस्या समाधानमा सकारात्मक […]
थप पुरा समाचारको लागि