साफ महिला क्लब च्याम्पियनसिप : एपीएफ फाइनल पुगे एसियन पेन्ट्सले एक लाख दिने
काठमाडौं । एसियन पेन्ट्स नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन भइरहेको साफ विमेन्स क्लब च्याम्पियनसिप २०२५ मा सहभागी नेपाली लिग च्याम्पियन एपीएफ फाइनल पुगे नगद १ लाख प्रदान गर्ने भएको छ । महिला फुटबल टोलीको मनोबल वृद्धि तथा खेलकुदको उत्थानमा योगदान पुर्याउने उद्देश्यले एपीएफ टोलीले फाइनल चरणमा प्रवेश गर्न सफल भएमा अतिरिक्त १ लाख रकम प्रोत्साहन […]
थप पुरा समाचारको लागि