हुम्लाको सीडीओ कार्यालयमा टाँसियो जेनजी शहीदहरूको नाम

हुम्लाको सीडीओ कार्यालयमा टाँसियो जेनजी शहीदहरूको नाम

२५ मंसिर, हुम्ला । जिल्ला प्रशासन कार्यालय हुम्लामा प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा जेनजी सुशासन शहीदहरूको नामावली सूची टाँसिएको छ । गत भदौ २३ र२४ गतेको प्रदर्शनको क्रममा ज्यान गुमाएका ४५  जेनजी शहीदहरूको नामावली सूची जिल्ला प्रशासन कार्यालय हुम्लामा टाँसिएको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार शहीद घोषणा गरिएका ४५ जना जेन जी शहीदहरूको नाम कार्यकक्षमा टाँसिएको […]

थप पुरा समाचारको लागि
TOP