भाइरल बनेको अक्षय खन्नाको ‘धुरन्धर’ डान्समा आश्मा विश्वकर्माको ‘स्वाग’

भाइरल बनेको अक्षय खन्नाको ‘धुरन्धर’ डान्समा आश्मा विश्वकर्माको ‘स्वाग’

काठमाडौँ । चर्चित नेपाली डान्सर आश्मा विश्वकर्मालाई यतिबेला ट्रेन्डिङले पछ्याउन छाडिरहेको छैन । यसअघि उनले रामचरणलाई चुनौती दिने गरि दक्षिण भारतीय फिल्म ‘पेड्डी’ मा समावेश गीत ‘चिक्री चिक्री’ माथि भाइरल भिडियो बनाएकी थिइन् । त्यो भिडियो नेपाल र भारतमा समेत यति चर्चित भयो कि, सामाजिक संजालमा करोडौंले उक्त भिडियो हेरेका छन् । यतिबेला, बलिउड फिल्म […]

थप पुरा समाचारको लागि
TOP