यूएन पार्क सडकखण्डमा ५ वटा गाडी ठोक्किए, एक जनाको मृत्यु
२५ मंसिर, काठमाडौं । ललितपुरको यूएनपार्कस्थित बागमती करिडोर सडकखण्डमा ५ वटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । कुपण्डोल पुलबाट यूएनपार्क पुलतर्फ जाँदै गरेको बा.प्र.०१-०२९ च ३८९६ भ्यानले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१-०२२ च ००६१ नम्बरको कार, बा२ज ४७६० नम्बरको कार, बा.प्र. ०१-०२९ च ८१४५ नम्बरको भ्यान र कुपण्डोलबाट यूएन पुलतर्फ आउँदै गरेको बा ५१ […]
थप पुरा समाचारको लागि