राप्रपा बैठकमा उठ्यो प्रत्यक्ष कार्यकारीको विपक्षमा उभिनुपर्ने विचार
२५ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठकमा शासकीय प्रणालीको नीतिमा पुर्नविचार गर्नुपर्ने मत व्यक्त भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन पक्ष प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासन प्रणालीमा देखिएका छन् । प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा राप्रपाको नीति हुन नहुने विचार केन्द्रीय समितिको बैठकमा उठेको हो । संवैधानिक राजसंस्था नीति लिएको राप्रपाले […]
थप पुरा समाचारको लागि