प्रतिनिधि निर्वाचन : नवलपरासी पश्चिम–२ मा देवेन्द्रराज कंडेल एकल सिफारिस
२५ मंसिर, बुटवल । फागुन २१ मा तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ नवलपरासी पश्चिम क्षेत्र नं २ मा पूर्व राज्यमन्त्री देवेन्द्रराज कंडेलको नाम एकल सिफारिस भएको छ । कांग्रेस क्षेत्रीय समिति सभापति माधव पाण्डेले प्रत्यक्षतर्फ कंडेलको नाम सर्वसम्मत सिफारिस भएको जानकारी दिए । यस्तै समानुपातिकतर्फ विक्रमप्रसाद यादव र सुनिताकुमारी सुवेदी तथा राष्ट्रिय सभा सदस्यमा […]
थप पुरा समाचारको लागि