वर्ल्ड चेस च्याम्पियनसिपका लागि कतार जान लागेका दुई खेलाडीलाई प्रधानमन्त्रीले गरिन् बिदाइ
२५ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ गरेकी छन् । प्रधानमन्त्री कार्कीले झापाका सुश्रुत दाहाल र दोलखाका आशिष फुयालसँग निवास बालुवाटारमा भएको भेटमा खेलाडीहरूलाई शुभकामना दिएकी हुन् । ’अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा बढाउने गरी खेल्नुहोला, मेरो शुभकामना […]
थप पुरा समाचारको लागि