महोत्तरी-१ बाट कल्याण गुरुङसहित ६ जनाको नाम सिफारिस

महोत्तरी-१ बाट कल्याण गुरुङसहित ६ जनाको नाम सिफारिस

महोत्तरी जिल्लाको क्षेत्र -१ को क्षेत्रीय कार्य समिति, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश अधिवेशन प्रतिनिधिहरु र सो क्षेत्रका जिल्ला कार्य समितिका सदस्यहरुको संयुक्त बैठकले केन्द्रीय सदस्य कल्याण कुमार गुरुङ, सीताराम भण्डारी, चिरन्जीवि हमाल, मुकेश काफ्ले, रेखा यादव र पोषण थापाको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको छ।

थप पुरा समाचारको लागि
TOP