अछाममा चट्याङ र हावाहुरीले भौतिक संरचना र पशुचौपायामा क्षति
अछाम । अछाममा शुक्रबार राति दुई बजे आएको चट्याङ र हावाहुरीले जिल्लाका विभिन्न स्थानहरूमा क्षति पुगेको छ। प्रहरीको प्राप्त विवरण अनुसार चट्याङ पर्दा रामारोशन गाउँपालिका–३ कालापानीमा बसोबास गर्ने गम्भिर साउँदको गोठमा बाँधिएका दुबै गाईको मृत्यु भएको
थप पुरा समाचारको लागि