नयाँ पुस्तालाई सङ्गठित गर्न नसक्दा जेनजी आन्दोलन भयो : बिजुक्छे

नयाँ पुस्तालाई सङ्गठित गर्न नसक्दा जेनजी आन्दोलन भयो : बिजुक्छे

२५ मंसिर, भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले नयाँ पुस्तालाई राजनीतिक रूपमा सङ्गठित पार्न नसक्दा जेनजी आन्दोलनका नाममा देशले ठूलो क्षति व्यहोर्नुपरेको बताएका छन् । भक्तपुर नगरपालिकाले आजदेखि आयोजना गरेको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियागिताको उद्घाटन गर्दै उनले जेनजीका नाममा भएको घटनाले देशको प्रशासनिक केन्द्र सिंहदरबार, संसद् भवन र धेरै […]

थप पुरा समाचारको लागि
TOP