‘मनबिनाको धन’ अमेरिकाको नेब्रास्कामा प्रदर्शन हुने

‘मनबिनाको धन’ अमेरिकाको नेब्रास्कामा प्रदर्शन हुने

काठमाडौं । नेपालमा पाँचौँ हप्तासम्म प्रदर्शन भइरहेको फिल्म ‘मन बिनाको धन’ अब अमेरिकामा समेत प्रदर्शन हुने भएको छ । बालगायक अशोक दर्जीको संघर्षपूर्ण जीवनयात्रालाई भावनात्मक रूपमा प्रस्तुत गरिएको यस फिल्मले दर्शकको मन जितिरहेको छ । ग्रेट इभेन्ट मुभीले अब यो फिल्मलाई अमेरिकास्थित नेपाली दर्शकमाझ लैजाने भएको छ । यो फिल्म २७ र २८ डिसेम्बरमा नेब्रास्काको क्राउन […]

थप पुरा समाचारको लागि
TOP