सिन्धुली–१ बाट कांग्रेसका १२ जना उम्मेदवार सिफारिस

सिन्धुली–१ बाट कांग्रेसका १२ जना उम्मेदवार सिफारिस

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेस सिन्धुली क्षेत्र नम्बर–१ समितिले आगामी २१ फागुनमा हुने निर्वाचनमा प्रत्यक्षतर्फ १२ जनाको नाम सिफारिस गरेको छ । त्यस्तै, समानुपातिक तर्फ चारजनाको नाम सिफारिस गरेको क्षेत्रीय सभापति कर्णबहादुर थापाले जनाए । २४ र २५ मंसिरमा बसेको क्षेत्रिय कार्यसमितिको बैठकले यी नाम सिफारिस गरेको हो । प्रत्यक्षतर्फ अघिल्लो संसद्मा कांग्रेसका प्रमुख […]

थप पुरा समाचारको लागि
TOP