दोलखा चेस होम्सलाई तुल्सीलाल स्मृति चेस च्याम्पियनसिपको उपाधि
२५ मंसिर, ललितपुर । ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सम्पन्न आठौं संस्करणको तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि दोलखा चेस होम्सले जितेको छ। ललितपुरको क्यास्पियन कलेजमा पाँच दिन सञ्चालन भएको सात चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखा चेस होम्सले ६ खेलमा जीत र एक हारको नतिजा निकाली १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर राष्ट्रिय […]
थप पुरा समाचारको लागि