प्रतिनिधिसभा निर्वाचन : आरजु राणा बर्दिया–२ बाट पनि सिफारिस
२५ मंसिर, काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नाम बर्दिया–२ बाट पनि सिफारिस भएको छ । यो आरजुकी आमाले पनि निर्वाचन लड्दै आएको क्षेत्र हो । यसअघि आरजुको नाम कैलाली–५ बाट सिफारिसमा परेको थियो । आरजु सभापति शेरबहादुर देउवा पत्नी हुन् । उनीसहित अन्य १० जनाको नाम पनि सिफारिस भएको […]
थप पुरा समाचारको लागि