नेशनल जियोग्राफिक म्यागजिनले भन्यो : मिथिला थाली दक्षिण एसियाकै उत्कृष्ट परिकार
सेफ सन्तोषले जनकपुर र मिथिला थालीको नाम विश्वमाझ चर्चामा आउँदा निकै खुसी लागेको बताए। 'आफ्नै ठाउँ र ठाउँको स्थानीय खानाको अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा हुँदा निकै खुसी लागेको छ, अन्तर्राष्ट्रिय स्तरको म्यागजिनले मेरो रेस्टुरेन्ट, परिकार र जन्मथलोको प्रशंसा गर्दा गर्व महसुस भएको छ', सेफ सन्तोषले भने ।
थप पुरा समाचारको लागि