ग्रीनकार्ड लिएको जनाउँदै धुर्मुसले भने : हामी भागेर अमेरिका आएको होइन

ग्रीनकार्ड लिएको जनाउँदै धुर्मुसले भने : हामी भागेर अमेरिका आएको होइन

'भिसा हातमा परेको दिन हामी खुशी हुन सकेनौं, बरु भक्कानिएर रोयौं । कारण यो हाम्रो रहरको निर्णय थिएन । हामी परिस्थितिको दास बनेका थियौं । गत वर्ष हामी अमेरिका आयौं ।'

थप पुरा समाचारको लागि
TOP