कला कार्यक्रम तथा सिफारिसका लागि प्रतिष्ठानले माग गर्‍यो कलाकारको विवरण

कला कार्यक्रम तथा सिफारिसका लागि प्रतिष्ठानले माग गर्‍यो कलाकारको विवरण

२६ मंसिर, काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले विधागत दक्ष कलाकारहरूबाट व्यक्तिगत विवरण माग गरेको छ । एक सूचना जारी गर्दै प्रतिष्ठानले देशभरका चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, परम्परागत कला, वास्तुकला तथा बहुआयामिक कलामा दक्ष कलाकारहरूबाट व्यक्तिगत विवरण माग गरेको हो । प्रतिष्ठानका अनुसार विभिन्न कार्यशाला–प्रशिक्षण, तालिम, प्रदर्शनी, गोष्ठी, कला अनुसन्धान र कला व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्दा […]

थप पुरा समाचारको लागि
TOP