अन्नपूर्ण बेसक्याम्प पुगेर पोखरा एभेन्जर्सले दियो समर्थकलाई धन्यवाद
२६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले अन्नपूर्ण बेसक्याम्प पुगेर समर्थकहरूलाई धन्यवाद दिएको छ। प्रतियोगिताअघि नै बेसक्याम्प पुग्ने कुरा तय रहेपनि मौसमले साथ दिन नसकेपछि भ्रमण हुन सकेको थिएन । प्रतियोगिता सकिएपछि अध्यक्ष सुबोध त्रिपाठीसहितको टोली बेसक्याम्प पुगेका हुन् । अध्यक्ष त्रिपाठीले दोस्रो संस्करणमा समर्थकहरूले देखाएको माया र समर्थनप्रति धन्यवाद […]
थप पुरा समाचारको लागि