यी हुन् ललितपुरका लागि सिफारिस भएका कांग्रेसका आकांक्षीहरू

यी हुन् ललितपुरका लागि सिफारिस भएका कांग्रेसका आकांक्षीहरू

२६ मंसिर, काठमाडौं । आशन्न प्रतिनिधिसभा निर्वाचन र राष्ट्रियसभा निर्वाचनका लागि ललितपुरका तीन वटै क्षेत्रबाट नेपाली कांग्रेसले आकांक्षीहरूको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन तथा माघ १० गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ललितपुरका तीनवटै क्षेत्रबाट क्षेत्रीय कार्यसमितिहरूले आकांक्षीहरूको नाम सिफारिस गरेका हुन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ […]

थप पुरा समाचारको लागि
TOP