धनुषा क्षेत्र नम्बर ३ बाट विमलेन्द्र निधि एकल उम्मेदवार सिफारिस
२६ मंसिर, जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेस धनुषाले धनुषा क्षेत्र नम्बर ३ बाट विमलेन्द्र निधिको एकल नाम सिफारिस भएको छ । कांग्रेसको क्षेत्रीय कमिटीको बैठकले प्रत्यक्ष तर्फ निधिको एकल नाम सिफारिस गरेको कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले जानकारी दिए । उनका अनुसार समानुपातिक तर्फ प्रफुल्ल घिमिरे र […]
थप पुरा समाचारको लागि