प्रतिनिधि सभामा एक स्थान रिक्त

प्रतिनिधि सभामा एक स्थान रिक्त

३० चैत, काठमाडौँ । प्रतिनिधि सभामा एक स्थान रिक्त भएको छ । संघीय संसद सचिवालयले सूचना निकालेर प्रतिनिधि सभामा एक स्थान रिक्त भएको जानकारी दिएको छ । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको हो । बोहराको यही चैत १९ गते निधन भएको थियो । बोहराको निधनसँगै प्रतिनिधि […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP