रुकुम पश्चिमको सुकिदह जंगलमा एक पुरुषको शव फेला

रुकुम पश्चिमको सुकिदह जंगलमा एक पुरुषको शव फेला

२६ मंसिर, रुकुमपूर्व । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ सुकिदहस्थित घना जंगलमा हड्डिमात्रै बाँकी रहेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। स्थानीयले जंगलभित्र मानवीय अवशेष देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार घटनास्थलमा पुगेको प्रहरी टोलीले शव अत्यन्तै गलिसकेको अवस्थामा भेटिएको पुष्टि गरेको हो। शरिरका […]

थप पुरा समाचारको लागि
TOP