गोल्यान ग्रुपमा नेतृत्व हस्तान्तरण, ३७ वर्षीय अक्षय बने अध्यक्ष
२६ मंसिर, काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना गोल्यान ग्रुपको अध्यक्ष ३७ वर्षीय अक्षय गोल्यान चयन भएका छन् । ९ वर्षदेखि ग्रुपको प्रबन्ध निर्देशक रहेका उनले अब ६ दशक लामो विरासत बोकेको ग्रुपलाई नेतृत्व गर्नेछन् । नेतृत्वमा उनको चयनलाई गोल्यान ग्रुपभित्र नयाँ युगको पदचाप र परिवर्तनको चाहना प्रतिविम्बित भएको विश्लेषण गरिएको छ । ग्रुपले शुक्रबार […]
थप पुरा समाचारको लागि