कवि विप्लवको कविता ठमेलमा गुञ्जिदै

कवि विप्लवको कविता ठमेलमा गुञ्जिदै

२६ मंसिर, काठमाडौं । कवि तथा गीतकार विप्लव प्रतीकले अब आफ्नै आवाजमा आफ्ना कविताहरू प्रत्यक्ष प्रस्तुत गर्ने भएका छन् । शनिबार प्रतीकले पहिलो पटक आफ्ना कविताहरू प्रत्यक्ष वाचन गरी ‘१० एक्स पोएट्री नाइट विद विप्लव प्रतीक’ शीर्षकको विशेष साहित्यिक कार्यक्रम आयोजना हुँदैछ। ठमेलको टेन एक्स क्लबमा हुने कार्यक्रममा साँझ ५ बजेपछि सुरु हुने यस कार्यक्रममा […]

थप पुरा समाचारको लागि
TOP